नेपाली

नेपालको जैविक विविधता #फोटोबाट दैनिक नमस्ते

criPublished: 2021-10-07 15:31:12
Share
Share this with Close
Messenger Pinterest LinkedIn

संयुक्त राष्ट्र संघको ‘जैविक विविधता सन्धि’मा हस्ताक्षरित सदस्यको १५ औं सम्मेलन अक्टोबर ११ तारिख चीनको युन्नान प्रान्तको खुनमिङमा आयोजना हुँदैछ। आजदेखि हामी फोटोद्वारा विश्वका विभिन्न मुलुकमा जैविक विविधता देखाउँदै दैनिक नमस्ते गर्दै जाने छौं। नेपालबाट शुरू गरौँ।

स्वयंभू नेपालमा प्रसिद्ध पर्यटकीय स्थल हो। त्यहाँ जंगली बाँदर धेरै हुने भएकाले विदेशीहरूले त्यसलाई मङ्की टेम्पल (बाँदरको मन्दिर) भन्ने गर्छन्।

Share this story on

Messenger Pinterest LinkedIn