हिउँले ढाकेका हिमाल
हरेक वर्ष विश्वको विभिन्न मुलुकबाट धेरै पर्वतारोहीहरु युन नान प्रान्तको हिमाल आरोहण गर्न जान्छन्। सुन्दर हिमालले सबैलाई आकर्षित गर्दछ। साथै हिउँ परेपछि युन नान प्रान्तस्थित विभिन्न हिउँले ढाकेका पहाडहरू चिनियाँ कवितामा भनेजस्तै नागजस्तो देखिएको छ।