नेपाली

खुनमिङ बोटानिकल गार्डेन

criPublished: 2021-09-14 17:09:50
Share
Share this with Close
Messenger Pinterest LinkedIn

चिनियाँ युननान प्रान्तस्थित चिनियाँ विज्ञान एकेडेमीअन्तर्गत खुनमिङ वनस्पति विज्ञान अनुसन्धान व्यूरोको खुनमिङ बोटानिकल गार्डेनमा लगभग ८ हजार ८ सय ४० प्रकारका वनस्पति रोपिएका छन्।

४४ हेक्टर क्षेत्रफलमा १६ विशेष क्षेत्र खोलिएको छ। खुनमिङ बोटानिकल गार्डनले मुख्यतः चिनियाँ युननान पठारभूमि र हङतुन पहाडको दक्षिणी भागमा दुर्लभ र लुप्तप्राय बिरुवा,विशेष समूह र महत्वपूर्ण आर्थिक बिरुवाको सुरक्षा र विकास गरेको छ।

Share this story on

Messenger Pinterest LinkedIn