नेपाली

अमेरिकी व्यापारिक अधिकारीहरूको प्रतिनिधिमण्डललाई चीन भ्रमणमा के कुराले आकर्षित गर्यो?

criPublished: 2024-07-26 16:43:00
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अन्तर्राष्ट्रिय सहयोग हेर्दा चिनियाँ कम्युनिष्ट पार्टी २० औं केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले स्पष्ट संकेत जारी गरेको चीनले अन्तर्राष्ट्रिय उच्चस्तरको आर्थिक र व्यापार नियमहरूसँग मिलाउने विषय पारदर्शी, स्थिर र अनुमानित संस्थागत वातावरण सिर्जना गर्ने र सहयोगको केन्द्रविन्दुलाई थप अन्वेषण गर्ने खालका छन्।

चीनसँग ठूलो बजार र विश्वका लागि ठूलो अवसर छ। चीनको विकासमा उच्चस्तरको निश्चितता र निरन्तरता छ। जसको अर्थ विश्वका लागि स्थिर अपेक्षाहरू हुन्। भविष्यमा पूर्ण बैठक दस्तावेजहरूमा प्रस्तावित ३०० भन्दा बढी महत्त्वपूर्ण सुधार उपायहरूको निरन्तर कार्यान्वयनसँगै, चिनियाँ बजारको जीवन्ततालाई निरन्तरता दिइनेछ। जसले चिनियाँ शैलीको आधुनिकीकरणलाई प्रोत्साहन दिनेछ र अमेरिकी कम्पनीहरूसहित सबै उद्यमहरूका लागि फराकिलो विकास स्थान प्रदान गर्नेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn