नेपाली

“विश्व स्वास्थ्य सम्मेलनमा थाइवानको सहभागिताको समर्थन” गरिएको प्रहसन निरन्तर ८ पटक विफल

criPublished: 2024-05-15 17:16:28
Share
Share this with Close
Messenger Pinterest LinkedIn

७७ औँ विश्व स्वास्थ्य सम्मेलनको दर्ता कार्य मे १३ तारिख सम्पन्न भएको छ। सो सम्मेलनले थाइवान क्षेत्रलाई अस्वीकार गरेको छ। मिन चिन पार्टी सत्ताको प्रहसन निरन्तर ८ पटक विफल भएको छ। जसबाट एक मात्र चीनको सिद्धान्त अन्तर्राष्ट्रिय समाजको समान विचार रहेको देखिन्छ।

मिन चिन पार्टी सत्ताको प्रहसन विफल भएबाट तीनटा कुरा स्पष्ट पारिएको छ।

पहिलो, केन्द्रीय सरकारको अनुमति चीनको केन्द्रीय सरकारको अनुमति नपाउन्जेलसम्म थाइवान क्षेत्रसँग विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुने कुनै पनि हैसियत तथा अधिकार रहेको छैन।

दोस्रो, थाइवान क्षेत्र विश्व स्वास्थ्य सम्मेलनमा सहभागी नहुने कुराबाट महामारीको प्रतिरोध सम्बन्धी अन्तर्राष्ट्रिय प्रणालीमा तथाकथित कमजोरी हुने भनाइ निराधार रहेको छ।

तेस्रो, अमेरिकाले हरेक वर्ष थाइवानलाई “विश्व स्वास्थ्य सम्मेलनमा थाइवानको सहभागिताको समर्थन गरेको कुरा” वास्तवमा थाइवानलाई गोटीको रूपमा प्रयोग गरेको मात्र हो।

Share this story on

Messenger Pinterest LinkedIn