चीनको अर्थतन्त्रको वास्तविक अवस्थालाई तीन दृष्टिकोणबाट बुझौँ
चीनको नयाँ उच्च गुणस्तरीय उत्पादन शक्तिको विकासबाट आफ्नै आर्थिक वृद्धिलाई बढाएको मात्र होइन, क्षेत्रीय लगायत विश्व आर्थिक वृद्धिका लागि पनि नयाँ गति प्रदान गर्नेछ।
भविष्यउन्मुख हेर्दा, आर्थिक विकासका लागि अपेक्षा र दिशा महत्वपूर्ण छ, जुन चीनको आर्थिक विकासको अर्को प्रमुख श्रेष्ठता हो। पहिलो त्रैमासिकमा चीनको अर्थतन्त्र 'राम्रो दिशातिर मोडिएको' छ भन्ने कुरा सर्वसम्मत बनेको छ।
एसियाली विकास बैंकका अध्यक्ष मासात्सुगु असाकावाले अनुमान गर्दै भन्नुभयोः सक्रिय वित्तीय नीति र विवेकपूर्ण मौद्रिक नीतिको सहयोगमा यस वर्ष चीनको अर्थतन्त्र निरन्तर वृद्धि हुनेछ।