नेपाली

किन अमेरिकाले फिलिपिन्सको लागि सपना बनाएको छ?

criPublished: 2024-03-14 17:17:05
Share
Share this with Close
Messenger Pinterest LinkedIn

अमेरिकी वाणिज्य मन्त्री रायमन्डोले मार्च १२ तारिख फिलिपिन्सको राजधानी मनिलामा अमेरिकाले फिलिपिन्समा अर्धचालक कारखानाहरू दोब्बर बनाउन मद्दत गर्ने धारणा राख्नुभएको छ। त्यसअघि उहाँले अमेरिकी कम्पनीहरूले फिलिपिन्समा १ अर्ब डलरभन्दा बढी लगानी गर्ने बताउनुभएको थियो। यो ईमानदार सहयोग हो कि केही अन्य एजेन्डा छ?

विश्लेषकहरूका अनुसार अमेरिकाले प्रचार गरेको तथाकथित "इन्डो-प्यासिफिक रणनीति" सुरक्षा र सैन्य क्षेत्रमा केन्द्रित छ। जसको आर्थिक सामग्रीको अभाव भएको कारण सहयोगीहरूका लागि पर्याप्त आकर्षक छैन। यस पटक फिलिपिन्समा लगानी गर्ने रायमन्डोको प्रतिबद्धता भनेको "इन्डो-प्यासिफिक रणनीति"को लागि आर्थिक सहयोग दिने साथै अमेरिका-फिलिपिन्स सैन्य गठबन्धनमा आर्थिक प्रोत्साहन प्रदान गर्नु हो।

फिलिपिन्समा अमेरिकी आधिपत्यको प्रयोगमा उसले आफ्नै दुष्ट आकांक्षाहरू पूरा गर्नेछ। यसरी फिलिपिन्सले चीनको रेनाई रीफ र स्कारबोरो शोलमा आक्रमण गर्ने योजना बनाएको छ। जे होस्, फिलिपिन्सले अझ बढी सोच्नुपर्छ र अमेरिकी सपनाबाट धोकामा पर्नुहुँदैन!

Share this story on

Messenger Pinterest LinkedIn