नेपाली

जलवायु परिवर्तनसम्बन्धी ऐतिहासिक सम्झौताबाट विश्वलाई कसरी परिवर्तन गर्ने?

CRIPublished: 2023-12-16 16:27:59
Share
Share this with Close
Messenger Pinterest LinkedIn

वर्तमान परिस्थितिमा, हरित र कम कार्बन निष्काशनसहित विकास नै विश्वव्यापी भएको मतैक्य बनिसकेको छ। तथापि, यस सम्मेलनको परिणामहरूको कसरी कार्यान्वयन गर्ने भन्ने निकै महत्वपूर्ण छ।

पहिलो, विकसित देशहरूले आफ्नो जलवायु परिवर्तन सम्बन्धी पूँजी प्रदान गर्ने प्रतिबद्धताहरूलाई जतिसक्दो चाँडो व्यवहारमा उतारेर पूरा गर्न आवश्यक छ। साथै, ऊर्जा संक्रमण गर्ने र जलवायु परिवर्तनको सामना गर्दा विभिन्न देशहरूले अझै पनि आफ्नै वचनको कार्यान्वयन गर्ने प्रयास आवश्यक छ।

यसबाहेक, केही देशहरूले "कार्बन निष्काशनको नाउँमा मत बजाउनु" हुँदैन। जलवायु परिवर्तनको सामना गर्ने बहानामा व्यापार र लगानीमा प्रतिबन्ध लगाउने जुनसुकै गतिविधिको सबै पक्षले सामूहिक रूपमा विरोध गर्नुपर्छ।

मानवजातिको साझा कठिनाइलाई संयुक्त रूपमा हटाउने आवश्यकता छ। संयुक्त राष्ट्रसंघीय एक जना जलवायु अधिकारीले भने जस्तै, 'आगामी केही महत्वपूर्ण वर्षहरूमा तपाईंहरूको आवाज र दृढता पहिलेभन्दा अझ बढी महत्वपूर्ण हुनेछ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn