नेपाली

केकमा आइसक्रिम थप्नुका साथै हिउँमा पनि चारकोल पठाउने

criPublished: 2023-11-10 08:54:04
Share
Share this with Close
Messenger Pinterest LinkedIn

सन् २०१५ नेपालमा भयंकर भूकम्प गएकोले चिनियाँ सरकार र लोक संस्थाले पहिलो समयमा नेपाललाई उद्धार गरेका थिए। त्यसपछि नेपालका तत्कालीन प्रधानमन्त्री केपी शर्माओली र वर्तमान प्रधानमन्त्री प्रचण्डले चीनको भ्रमण गर्नुहुँदा दुवै‘नेपाल-चीन भाग्य एकरूपता’को स्थापना गर्ने चर्चा गर्नुभएको छ।

चीनमा एउटा उखान छः केकमा आइसक्रिम थप्न त सजिलो छ भने हिउँमा चारकोल पठाउन गाह्रो छ। त्यसैले चीन र नेपाल आपसी केकमा आइसक्रिम थप्ने साझेदार हुनुका साथै हिउँमा चारकोल पठाउने सदिच्छापूर्ण साथी पनि हुन्। संयुक्त‘बेल्ड एण्ट रोड’र मानव भाग्य एकरूपताको स्थापना गर्ने बाटोमा चीन र नेपालले सहयोग र विकास पार्ने, प्रकोपसमक्ष हामी एउटा ढुङगामा चढेर हातमा हात मिलाएर अगाडि सार्छौँ।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn