नेपाली

#समाचार सन्दर्भ# धेरै चिनियाँ पर्यटक नेपाल जाने, तयारी भयो?

criPublished: 2023-03-18 08:50:21
Share
Share this with Close
Messenger Pinterest LinkedIn

नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १४ तारिख काठमाडौंमा सन् २०२३ चीन-नेपाल लगानी तथा आर्थिक व्यापार मञ्चलाई सम्बोधन गर्दै विदेशमा सामूहिक यात्रा पुनः शुरू हुने मुलुक नामावलीमा नेपाल सूचिकृत गरिएकोमा धन्यवाद व्यक्त गर्नुभयो। उहाँका अनुसार, कोभिड-१९ महामारीले नेपालको पर्यटन गम्भीर रूपमा क्षति पुर्याएको छ। चीनको यो कदमले नेपालको पर्यटनमा सकारात्मक भूमिका खेल्नेछ।

नेपालको सुन्दर प्राकृतिक दृश्य र आकर्षक सँस्कृतिका लागि छिटै रूपमा धेरै चिनियाँ पर्यटकहरू नेपाल पुग्नेछन्। साथीहरू, तपाईंले तयारी पूरा गर्नुभयो त?

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn