नेपाली

युरोपेली देशहरू रणनीतिक स्वायत्तता खोज्न संघर्षरत

criPublished: 2022-11-24 19:05:44
Share
Share this with Close
Messenger Pinterest LinkedIn

युरोप आक्रोशित छ। म्याक्रोनले "व्यापार संरक्षणवाद"मा संलग्न भएकोमा अमेरिकाको आलोचना गर्नुभयो। युरोपेली संघका अधिकारीहरूले पनि अमेरिकाले विश्व व्यापार सगठनको नियमहरू उल्लङ्घन गरेको आरोप लगाएका छन्। स्थानीय समय 22 तारिख फ्रान्स र जर्मनीले एक संयुक्त विज्ञप्ति जारी गर्दै, उनीहरूले युरोपेली उद्योगहरूको संरक्षण गर्ने र अमेरिकाको मुद्रास्फीति न्यूनीकरण ऐनलाई संयुक्त रूपमा बहिष्कार गर्ने बताएका छन्।

वास्तवमा दोस्रो विश्वयुद्धदेखि नै अमेरिकाले बनाएको गठबन्धन प्रणाली आफ्नै स्वार्थ र आधिपत्य जोगाउने औजार बनेको छ। अब "अमेरिका पहिलो" रणनीतिले सहयोगीहरूलाई टाढा लगिरहेको छ। युरोपेली देशहरूले "अमेरिकालाई पछ्याउने" बाटो मोड्न र रणनीतिक स्वायत्तता खोज्न कडा मेहनत गरिरहेका छन्।

首页上一页12 2

Share this story on

Messenger Pinterest LinkedIn