नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > दृश्य फाइलहरु > विस्तृत विषय

बसन्त महोत्सवको बेलाको चीन

2015-02-16 09:25:21

    चीन सँस्कृतिको धनी राष्ट्र हो। चीनमा परम्परादेखि चलनचल्तीमा रहेका धेरै रीतिरिवाजहरू आज पनि कायम छन्। अनि चिनियाँहरू नव वर्षलाई स्वागत गर्ने क्रममा नयाँ वर्ष आउनु केही दिनदेखि नव वर्षको पन्ध्रौं दिनसम्म विविध कार्यक्रमहरू गरेर बसन्त महोत्सव मनाउने गर्दछन्। ती कार्यक्रम र बसन्त महोत्सवको तयारी यस भिडियोमा हेर्नसक्नु हुनेछ। चिनियाँ नव वर्षलाई स्वागत गर्दै भन्ने गरिन्छ। छुनचे ख्वाइल।

Either scripts and active content are not permitted to run or Adobe Flash Player version 11.4.0 or greater is not installed.

Get Adobe Flash Player

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान