नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

नान शान पहाडस्थित बुद्धमण्डप

2015-04-03 16:51:56

    भ्रमणको अवसरमा राष्ट्रपति ज्यूले पर्दामा बुद्धको ऐतिहासिक यात्रा शिर्षक चलचित्र पनि हेर्नुभयो।

    सभाकक्षभित्र विशाल बुद्ध नामक सबैभन्दा ठूलो पर्दा रहेको छ जहाँ बुद्ध धर्मको मुख्य नाराका साथ शाक्यमुनि बुद्ध जन्मेको, भिक्षु बनेको, बुद्धत्व प्राप्त गरी उपदेश दिएको जस्ता ऐतिहासिक सामग्रीलाई श्रव्यदृश्य मार्फत प्रदर्शन गरेर बुद्धयुगलाई व्यापक बनाइएको छ।

नान शान पहाडस्थित बुद्धमण्डप

    राष्ट्रपतिको स्वागत समारोहमा मैले शाङ्गहाइ विश्व एक्स्पो अवधिमा नेपाल पेभिलियनका प्रमुख रहेका अमृत शाक्य ज्यूसँग अन्तर्वार्ता लिएँ। नानशान बौद्ध साँस्कृतिक क्षेत्रमा गहिरो धार्मिक वातावरण अनुभव गर्दै उहाँले यो बुद्ध मण्डपले दुइ मुलुकको सम्बन्धलाई अगाडि बढाउने आशा व्यक्त गर्नुभएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान