नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

पोआउको यात्रा

2015-03-18 20:16:52

पोआउको यात्राअवलोकितेश्वरले सर्वसाधारणको दुःख थाहा पाएर दक्षिण समुद्रीय क्षेत्रमा गएर आउसँग गम्भीर संघर्ष गरे। संघर्षमा लहरहरु हाइनान टापूमा विविध नदी बन्नुका साथै सर्वसाधारणलाई दिइएको पवित्र गाइ चिनन्यु पहाड अर्थात गाइ पहाड बनेको छ। अन्त्यमा अवलोकितेश्वरले आउमाथि विजय प्राप्त गरे। दयालु अवलोकितेश्वरको सहयोगमा आउ पनि ड्रेगन बने। उनको पूरानो शरीर त्यहाँ तुङ्गयु टापू बनेको छ। अवलोकितेश्वर आउद्बारा बनाइएको ड्रेगन चढेर स्वर्गतर्फ फर्कनुभयो। स्वर्गबाट हाइनान आउँदा अवलोकितेश्वरले आफूले चढेको कमलको पुष्पविमान हाइनान टापूमा राखे। अझै पनि त्यहाँ पवित्र लोटसद्बारा बनाइएको क्षेत्र देख्न सकिन्छ। यो आउको कथा हो। र चिनियाँ भाषामा पोको अर्थ प्रशस्त र ठूलो हो। त्यसैले पोआउको अर्थ ठूलो आउ हो।

हवस्त श्रोता, यो मीठो कथा थाहा पाएपछि तपाइँलाई पनि हाइनान टापू र पोआउमा यात्रा गर्ने रहर लाग्यो कि? त्यहाँको सुन्दर प्राकृतिक दृश्यले तपाईंलाई पर्खिरहेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान