नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > पर्यटन > विस्तृत विषय

सन् 2013 चिनियाँहरूको पर्यटन अवस्थाबारे चर्चा

2014-10-30 10:02:01

    सन् 2012मा झण्डै चार करोड असी लाख चिनियाँ यात्रुहरूले विदेश भ्रमणलाई छनौट गरेका थिए। तीमध्ये 45 प्रतिशतका यात्रुले हङ्गकङ्ग र मकाउको यात्रा गरेका थिए भने झण्डै 35 प्रतिशत यात्रुहरूले अन्य एशियाली मुलुकको यात्रा गरेका थिए। यसबाहेक, करिब 20 प्रतिशत जति पर्यटकहरू एशिया बाहिरका गन्तव्य मुलुक घुमेका थिए। तर सन् 2013को अन्त्यसम्म हङ्गकङ्ग र मकाउ घुमेका पर्यटकको अनुपात 12प्रतिशतसम्म घटेको देखिन्छ। बरु एशिया बाहिरका गन्तव्य मुलुकको छनौट गर्ने पर्यटकको अनुपात चाहिं 44 प्रतिशतभन्दा बढी पुगेको छ।

सन् 2013 चिनियाँहरूको पर्यटन अवस्थाबारे चर्चा

    उक्त प्रतिवेदनका अनुसार, गत वर्ष थाइल्याण्डको विशेषतायुक्त समुद्री रीतिरिवाज र आनन्ददायी मौसम भएकाले निकै बढी चिनियाँहरूलाई आकर्षित गरेको छ। त्यसै कारण थाइल्याण्ड सन् 2013 चिनियाँका लागि सबभन्दा मन पर्ने गन्तव्य स्थलको पहिलो सूचिमा परेको थियो। अनि अमेरिका, बेलायत र फ्रान्स क्रमश: त्यसपछि रहेका छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान