नेपाली भाषा

चीनको तिब्बत

तिब्बतमा बिशाल हिमपात
विस्तृत विषय2015-02-25 18:02February 27 2020 19:40:27

तिब्बतमा बिशाल हिमपात

तिब्बतको ल्हासामा बितेका बीस वर्षयताकै सबैभन्दा ठूलो हिमपात भएको छ। हिमपातबाट स्थानीय तापमान लगातार घट्दै आएको देखिन्छ। अतिचिसो भएतापनि ल्हासाका एक लाख पाँच हजार दुई सयभन्दा बढी बासिन्दाहरुले सरकारद्बारा दिइएको न्यानो ग्यासको उपभोग्य गरेका छन्।

सन् 2014मा तिब्बती विदेशी व्यापार तेह्र अर्ब चिनियाँ युआनभन्दा बढी
विस्तृत विषय2015-02-25 18:01February 27 2020 19:40:27

सन् 2014मा तिब्बती विदेशी व्यापार तेह्र अर्ब चिनियाँ युआनभन्दा बढी

प्राप्त जानकारीका अनुसार, गत अगष्ट र सेप्टेम्बरमा तिब्बतमा सबभन्दा ठूलो व्यापार साझेदार नेपालको तातोपानी नाकामा पहिरोको कारण बाटो अवरुद्ध भएको थियो जसबाट धेरै सामान ढुवानी हुन नसकेको र लामो समयसम्म दुवै पक्षीय व्यापार पनि अवरुद्ध भएको थियो। यो अवरुद्ध नै गत वर्ष तिब्बतको कूल विदेशी व्यापार मात्रा धेरै घटेको मुख्य कारण पनि बनेको छ।

तिब्बती विभिन्न जातिद्बारा तिब्बती पात्रो अनुसार नव वर्षको स्वागत
विस्तृत विषय2015-02-20 18:31February 27 2020 19:40:27

तिब्बती विभिन्न जातिद्बारा तिब्बती पात्रो अनुसार नव वर्षको स्वागत

तेह्र सयभन्दा बढी वर्षअघि पैचिङ्ग राजकुमारी वेनछङ्ग विवाह गरेर तिब्बत गएकी थिइन् यसै आधारमा हान तथा तिब्बती जातिबीचको एक मैत्रीपूर्ण ऐतिहासिक कथा बनाइएको छ। आज तिब्बती पात्रोको नव वर्ष र बसन्त चाड एउटै दिनमा परेका छन्। त्यसैले तिब्बतमा रहेका तिब्बती, हान, व्ही आदि विभिन्न जातिहरुले संयुक्त रुपमा यस रमाइलो दिवसको खुशियाली पूर्वक स्वागत गरेको द्दश्य देखिन्छ।

रेलमार्ग यातायात तिब्बत र भित्री भूमिबीचको पारस्परिक सम्पर्क पुल
विस्तृत विषय2015-01-13 10:16February 27 2020 19:40:27

रेलमार्ग यातायात तिब्बत र भित्री भूमिबीचको पारस्परिक सम्पर्क पुल

गत वर्ष तिब्बतको रेलमार्ग निर्माणले तीब्रता लिएको छ। गत अगष्ट महिनामा ल्हासा-सिगाचे रेलमार्ग संचालन भएपछि ल्हासा-लिन च् रेलमार्गको निर्माण शुरु हुन लागेको छ। तिब्बतका रेलमार्गहरुको निर्माण पूरा भएपछि सर्वसाधारणले रेल चढेर हिउँदे पठारभूमि घुम्नसक्ने छन्। साथै हिउँदे पठारभूमिमा बसोबास गरिरहेका तिब्बती वासिन्दाहरु रेलद्वारा भित्री भूमिको विभिन्न शहर पुग्नसक्ने छन्।

तिब्बतमा जातीय क्षेत्रीय स्वशासन प्रणालीसम्बन्धी प्रदर्शनी
विस्तृत विषय2014-11-20 19:53February 27 2020 19:40:27

तिब्बतमा जातीय क्षेत्रीय स्वशासन प्रणालीसम्बन्धी प्रदर्शनी

“जन गणतन्त्र चीनको जातीय क्षेत्रीय स्वशासन ऐन” पालना भएको तीसौँ वार्षिकोत्सवको उपलक्ष्यमा हाल तिब्बती संग्रहालयमा स्मृति प्रदर्शनीको आयोजना भएको छ। प्रदर्शनीमा जनजीवन, जाति, धर्म, पर्यावरणलगायत सात क्षेत्रका विषय प्रदर्शन गरिएको छ। सो प्रदर्शनीबाट जातीय क्षेत्रीय स्वशासन ऐन पालना भएयता प्राप्त उपलब्धि देखाइएको छ।

चीनको स छ्वान-तिब्बत बिजुली सञ्जाल परियोजना औपचारिक संचालनमा
विस्तृत विषय2014-11-20 19:52February 27 2020 19:40:27

चीनको स छ्वान-तिब्बत बिजुली सञ्जाल परियोजना औपचारिक संचालनमा

स छ्वान-तिब्बत बिजुली सञ्जाल परियोजना संचालन समारोह आज बीस तारिख पैचिङमा आयोजना भएको छ। त्यसबाट लामो समययता तिब्बती छाङ तु क्षेत्रको अलगै बिजुली सञ्जाल संचालन भएको इतिहास अन्त्य भएको देखिन्छ। हालसम्म बिजुली पुर्‍याउन विश्वमैसबैभन्दा अप्ठ्यारोपरियोजनाको रुपमा पनि यसलाई चिनिन्छ।

ल्हासामा बसेका नेपाली वाङछिङ
विस्तृत विषय2014-11-15 15:39February 27 2020 19:40:27

ल्हासामा बसेका नेपाली वाङछिङ

धेरैको लागि तिब्बत एउटा टाढा तथा रहस्यमय स्थान हो। तर निकै आकर्षक भएकाले चीनका लागि मात्र होइन विश्वका अरु विभिन्न मुलुकका पर्यटकका लागि यतिबेला तिब्बत आकर्षणको केन्द्र भएको छ।

गाउँको विकासमा जीवन अर्पने व्यक्ति
विस्तृत विषय2014-11-15 13:29February 27 2020 19:40:27

गाउँको विकासमा जीवन अर्पने व्यक्ति

सोनाम द्धुन्ड्रुप पालागचुङ पर्यावरणीय पर्यटन कम्पनीका प्रबन्धक हुनुहुन्छ। तर धेरै मानिसले उहाँलाई चिन्ने कारण भनेको उहाँले आफ्नो पूरै कमाइ लगानी गरेर ठाडो भीरमा “आकाशे बाटो” निर्माण गर्नुभयो जसबाट स्थानीय पर्यटन उद्योगको विकास भएर संमृद्ध बनेको छ।

हिउँदे ऋतुमा तिब्बती पर्यटन
विस्तृत विषय2014-10-30 16:18February 27 2020 19:40:27

हिउँदे ऋतुमा तिब्बती पर्यटन

केही वर्षयता तिब्बतले "हिउँदे ऋतुमा तिब्बत भ्रमण" पर्यटन योजनामा ध्यान दिइरहेको छ। हिउँदे ऋतुसँग अनुकूल रहेका धेरै पर्यटन कार्यक्रम तयारी भएका छन्। त्यसबाट धेरै चिनियाँ तथा विदेशी पर्यटक आकर्षित भएर हिउँदे ऋतुमा तिब्बत भ्रमण गरेर विशेष अनुभव लिन उत्साही भएका छन्।

तिब्बती जातीय हस्तकला गाउँ
विस्तृत विषय2014-10-30 15:27February 27 2020 19:40:27

तिब्बती जातीय हस्तकला गाउँ

दक्षिण-पश्चिमी चीनको स छ्वान प्रान्तको कान च तिब्बत स्वायत्त प्रिफेक्चरमा चिन शा नदी पर्छ। सो चिन शा नदीको दक्षिणी भेगमा एउटा तिब्बती जातीय हस्तकला गाउँ छ। त्यो गाउँ ह फो टाउन्सिपको फु मा पर्छ। त्यहाँ एउटा तीन तले सरल तथा कच्चा काठे भवन छ।

शेर्पा गाउँमा सरकारी कार्यटोली
विस्तृत विषय2014-10-30 15:03February 27 2020 19:40:27

शेर्पा गाउँमा सरकारी कार्यटोली

तिब्बत स्वायत्त प्रदेशको न्येला जिल्लाको खासा टाउन्सीपको लिसिन गाउँमा सात सयभन्दा बढी शेर्पाहरु बस्छन्। चीन र नेपालको सीमा क्षेत्रमा पर्ने लिसिन गाउँमा पहाडी भाग र वनजंगल रहेको छ। त्यहाँका गाउँले खेतिपाती गर्ने, शहरमा काम गर्ने, सीमा व्यापार गर्ने काम गर्छन्।

तिब्बतमा विजुलीरहित “छापा संग्रहालय”
विस्तृत विषय2014-10-29 16:23February 27 2020 19:40:27

तिब्बतमा विजुलीरहित “छापा संग्रहालय”

मुद्रणकला चीनको पूराना कालका चार महान आविष्कारहरुमध्येको एक हो। परम्परागत काठको ब्लकबाट हुने मुद्रण प्रविधि वर्तमान कम्प्युटर इन्टर्नेट युगमा देख्नपाइन्दैन तर छिङ हाइ-तिब्बत पठारको दक्षिण-पूर्वी सीमा क्षेत्रमा पर्ने स छ्वान कान च तिब्बत जातीय स्वायत्त प्रिफेक्चरको दग सुत्र मुद्रण घरमा परम्परागत काठको ब्लकद्वारा हुने मुद्रण प्रविधिको प्रयोग देख्न पाइन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान