तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

एक सय जनाभन्दा बढी वरिष्ठ चिकित्सक विशेषज्ञ मण्डल तिब्बतमा

2015-08-20 19:27:34 CRI

पैचिङ्ग से ह अस्पताल, पैचिङ्ग विश्वविद्यालयअन्तर्गत पहिलो अस्पताल, पैचिङ्ग बाल अस्पताल लगायत अस्पतालहरुका एक सय बीस जना चिकित्सक विशेषज्ञले तिब्बत गई तिब्बत स्वायत्त प्रदेशको जन अस्पताल र सात शहरका जन अस्पतालहरुलाई चिकित्सा सहायता दिने भएका छन्।

बीस तारिख ल्हासामा आयोजित तिब्बतलाई सहायता दिने वरिष्ठ व्यक्तिहरुको सूची कक्षबाट जनाइएअनुसार, ती विशेषज्ञहरुले हालै तिब्बतको स्वायत्त प्रदेशको जन अस्पताल र सात शहरका जन अस्पतालहरुमा गई सेवा दिनेछन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान