नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

आशा-तिब्बती भूकम्पग्रस्त क्षेत्रबाट

2015-05-12 21:20:04

    प्रभावकारी निर्देशनमा सशक्त भूकम्प उद्धार क्षमतामा भूकम्पग्रस्त क्षेत्रका सर्वसाधारणले हृदयदेखि नै पार्टी र सरकारको न्यानोपन तथा मातृभूमिको महानता र समाजवादको श्रेष्ठता महसुस् गर्न पाएका छन्।

    भूकम्पग्रस्त क्षेत्रका सर्वसाधारणले आगामी दिनहरुमा आफ्नो घर आवासको पुनःनिर्माण गर्नसक्ने कुराप्रति सरकारलाई ढुक्क हुनसक्ने पारेका छन्। यसबारे कुरा गर्दै छाङ्गमुच्याङ्ग गाउँका सर्वसाधारण 55 वर्षीय चिङ्गचुङ्गले प्रकोपपछिको पुनःनिर्माणमा सरकारले पहिलेको भन्दा अझै नयाँ गाउँ स्थापना गर्ने हाम्रो आशा छ।

    आकस्मिक भूकम्पले वसन्तको पाइलालाई लम्ब्याइरहन सक्दैन। यसले रमणीय जीवनका लागि मानिसहरुको परीक्षा र सपनालाई पनि छेक्न सक्दैन।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान