नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > चीनको तिब्बत > विस्तृत विषय

तिब्बती विभिन्न जातिद्बारा तिब्बती पात्रो अनुसार नव वर्षको स्वागत

2015-02-20 18:31:50

तेह्र सयभन्दा बढी वर्षअघि पैचिङ्ग राजकुमारी वेनछङ्ग विवाह गरेर तिब्बत गएकी थिइन् यसै आधारमा हान तथा तिब्बती जातिबीचको एक मैत्रीपूर्ण ऐतिहासिक कथा बनाइएको छ। आज तिब्बती पात्रोको नव वर्ष र बसन्त चाड एउटै दिनमा परेका छन्। त्यसैले तिब्बतमा रहेका तिब्बती, हान, व्ही आदि विभिन्न जातिहरुले संयुक्त रुपमा यस रमाइलो दिवसको खुशियाली पूर्वक स्वागत गरेको द्दश्य देखिन्छ।

तिब्बती पात्रोको नव वर्षको पहिलो दिनमा पवित्र शहर ल्हासामा नव वर्षको गुणगान गर्ने गीत गाउँदै विभिन्न आवास क्षेत्र तथा विभिन्न सडकमा मानिसहरु निस्किएक एकठ्ठा हुन्छन्। नव वर्षलाई स्वागत गर्ने रमाइलो वातावरण कुनै पनि स्थानबाट अनुभव गर्नसकिन्छ। तिब्बतमा रहेका हान, तिब्बती लगायत विभिन्न जातीय नागरिकहरुले मिलिजुली संयुक्त रुपमा तिब्बती पात्रोको नव वर्ष र बसन्त चाड मनाउँछन्। जुनसुकै स्थलबाट आएका मानिसले पनि यहाँ मेलमिलापयुक्त भावनाको अनुभव गर्नसक्ने छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान