नेपाली भाषा

फोटोहरू

ठाडो पा ता लिङ ग्रेटवाल
2018-09-27 13:32January 18 2020 00:13:14

ठाडो पा ता लिङ ग्रेटवाल

पा ता लिङ ग्रेटवाल पैचिङ शहरको येनछिङ क्षेत्रमा पर्छ। यो चीनको प्राचीनकालमा महान प्रतिरक्षात्मक परियोजना ग्रेटवालको एउटा महत्वपूर्ण भाग हो।

पा ता लिङ ग्रेटवालको विशेषतायुक्त दृश्य
2018-09-27 13:31January 18 2020 00:13:14

पा ता लिङ ग्रेटवालको विशेषतायुक्त दृश्य

पा ता लिङ ग्रेटवालको विशेषतायुक्त र शान्दार दृश्य, गहिरो सांस्कृतिक पृष्ठभूमि र पर्याप्त आधारभूत प्रबन्ध भएकाले विश्वप्रख्यात रहेको छ।

पा ता लिङ ग्रेटवालको अवलोकन
2018-09-27 13:30January 18 2020 00:13:14

पा ता लिङ ग्रेटवालको अवलोकन

चीनको सुधार र खुलापन लागु भएको चालीस वर्षयता पा ता लिङ ग्रेटवालको आधारभूत प्रबन्धमा पनि ठूलो सुधार हुँदै आएको देखिन्छ। पा ता लिङ ग्रेटवालले आफ्नो शानदार प्राकृतिक दृश्यले देशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने गर्दछ।

शान हाई क्वानस्थित चिनियाँ ग्रेटवालको कला गैलरी
2018-09-20 16:40January 18 2020 00:13:14

शान हाई क्वानस्थित चिनियाँ ग्रेटवालको कला गैलरी

ह पै प्रान्तीय छिन व्हा ताउ शहरको शान हाई क्वान क्षेत्रले समुद्र मात्र छोएको छैन यो क्षेत्र प्राचीन कालको मिङ वंशको ग्रेटवालको पूर्वी भागको शुरुवात बिन्दु पनि हो।

शान हाई क्वानको ग्रेटवाल सङ्ग्रहालय
2018-09-20 16:38January 18 2020 00:13:14

शान हाई क्वानको ग्रेटवाल सङ्ग्रहालय

शान हाई क्वानको ग्रेटवाल सङ्ग्रहालय ह पै प्रान्तीय छिन व्हाङ ताउ शहरको शान हाई क्वान क्षेत्रमा पर्दछ।

शान हाई क्वानको लाउ लोङ थौ दृश्य क्षेत्र
2018-09-20 16:37January 18 2020 00:13:14

शान हाई क्वानको लाउ लोङ थौ दृश्य क्षेत्र

लाउ लोङ थौ ह पै प्रान्तीय छिन व्हान ताउ शहरको शान हाई क्वान क्षेत्रमा पर्दछ। लाउ लोङ थौ ग्रेटवालमध्ये पहाड, समुद्र र पास समेटिएको एक मात्रै नौसेना तथा स्थल सेना सैन्य प्रतिरक्षा प्रणाली हो।

शान हाई क्वान
2018-09-20 16:35January 18 2020 00:13:14

शान हाई क्वान

शान हाई क्वान ह पै प्रान्तीय छिन व्हाङ ताउ शहरको उत्तर-पूर्वी भागमा पर्दछ। सन् १९९० अघिसम्म शाई हाई क्वानलाई चीनको प्राचीन कालको मिङ वंशको ग्रेटवालको पूर्वी भागको शुरुवात बिन्दु मानिएको थियो।

शान हाई क्वानको वाङ परिवारको आँगन
2018-09-20 16:33January 18 2020 00:13:14

शान हाई क्वानको वाङ परिवारको आँगन

शान हाई क्वान क्षेत्रमा वाङ परिवारको आँगन पनि रहेको छ। उक्त वाङ परिवारको आँगन चीनको प्राचीन कालको मिङ वंशको अन्त्य र छिङ वंशको शुरुमा निर्माण भएको थियो।

फिनिक्स बस्ती
2018-09-13 16:49January 18 2020 00:13:14

फिनिक्स बस्ती

ल्यौ कौ पुरानो बस्ती पैचिङ नगरपालिकाको यान छिङ क्षेत्रको ल्यौ कौ गाउँमा पर्दछ। ल्यौ कौ पुरानो बस्तीलाई “फिनिक्स बस्ती” पनि भनिन्छ।

पैचिङको सबैभन्दा सुन्दर गाउँ
2018-09-13 16:47January 18 2020 00:13:14

पैचिङको सबैभन्दा सुन्दर गाउँ

ल्यौ कौ गाउँ यान छिङ क्षेत्रको चिङ च्वाङ बस्तीमा पर्दछ। यो यान छिङ क्षेत्रको केन्द्रभागबाट दक्षिण-पूर्वतिर दश किलोमिटरको दुरीमा छ।

च्यु युङ क्वान ग्रेटवाल
2018-09-13 16:42January 18 2020 00:13:14

च्यु युङ क्वान ग्रेटवाल

च्यु युङ क्वान ग्रेटवाल पैचिङ नगरपालिकाबाट साठी किलोमिटर र पा ता लिङ ग्रेटवालबाट बीस किलोमिटर टाढा रहेको छ।

तोफू भोज
2018-09-13 16:39January 18 2020 00:13:14

तोफू भोज

यान छिङ क्षेत्र पैचिङ नगरपालिकाको उत्तर-पूर्वी भागमा पर्दछ। यान छिङ क्षेत्रको ल्यौ कौ गाउँको “तो फू भोज” विशेष भोज हो।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान