नेपाली भाषा
  • पहिलो चरणको जवाफ:

    (1A)(2B)(3C)
  • दोस्रो चरणको जवाफ:

    (1C)(2B)(3A)
  • तेस्रो चरणको जवाफ:

    (1C)(2B)
  • चौथो चरणको जवाफ:

    (1B)(2B)(3A)
  • पाँचौँ चरणको जवाफ:

    (1*)(2*)(3*)

पुरस्कार विवरण

विशेष पुरस्कार(दुई जनालाई) काठमाण्डौ-खुनमिङ आवत-जावत विमान टिकट
पहिलो पुरस्कार(हरेक साता एक जनालाई) एन्ड्रोइड मोबाइलफोन
दोस्रो पुरस्कार(हरेक साता तीन जनालई) ब्लुटुथ स्पिकर
सान्त्वना पुरस्कार(हरेक साता चालीस जनालई) (तीन सय रुपैयाँ बराबरको) मोबाइल रिचार्ज कार्ड

प्रतियोगिताको नियम

1、वेभसाइटमा गएर अनलाइनमा प्रश्नको जवाफ लेख्ने।

2、विजेतालाई इमेल मार्फत सम्पर्क गरिने हुनाले स्पष्टसँग सम्पर्क इमेल लेख्ने।

3、यसपल्टको पुरस्कारमा सान्त्वना पुरस्कार, दोस्रो पुरस्कार, पहिलो पुरस्कार र विशेष पुरस्कार समावेश छन्।

4、कार्यक्रमको अवधिमा हरेक साता सान्त्वना पुरस्कार, दोस्रो पुरस्कार र पहिलो पुरस्कार घोषणा हुनेछ। कार्यक्रम समाप्त भएपछि हरेक साताको कार्यक्रममा सही जवाफ दिनेहरूमध्येबाट विशेष पुरस्कृतको नाम घोषणा गरिनेछ।

5、विजेताले निर्धारित समयमा सम्बन्धित जानकारी (निजी पासपोर्टको जानकारी तथा पुरस्कार प्राप्त गर्ने ठेगना आदि)स्पष्टसँग लेख्नुपर्नेछ। कुनै कुरा अपुग भएमा स्वत अयोग्य ठहरिनेछ।

6、कार्यक्रमको मिति:2017.9.1——2017.10.10

बाँकीभिडियो

फोटोहरू