नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > 尼语专题 > 尼语2017博鳌论坛圆桌会议 > विस्तृत विषय

21 जना चिनियाँ तथा विदेशी मिडिया नेताहरु पोआउमा भेला

2017-03-23 19:49:01

पो आउ एशिया मञ्चको वार्षिक सम्मेलन2017अन्तर्गत “मिडिया लिडर्स गोलमेच” चीनको हाई नान प्रान्तीय पो आउ शहरमा आयोजना भएको छ। चीन, अमेरिका, रुस, जापान, दक्षिण कोरिया, न्यूजिल्याण्ड, थाइल्याण्ड, टर्कीआदि पन्ध्र वटा मुलुकका 21 जना मिडिया लिडर्सले “एशियाली मिडिया सहयोगको नयाँ भविश्य”भन्ने मुख्य विषयवस्तु बमोजिम छलफल गरेका छन्। मिडिया लिडर्सहरूले मिडिया सहयोगको प्रणालीकरणलाई व्यवहारमा उतार्ने, एशियाली मिडिया सहयोगको नयाँ चौतारो खडा गर्नेआदि विषयहरूबारे सहमति हासिल गरेका छन्।

“मिडिया लिडर्स गोलमेच” पो आउ एशिया मञ्च, चिनियाँ अन्तर्राष्ट्रिय रेडियो, चीन सार्वजनिक कुटनीति संघद्वारा संयुक्त रुपमा आयोजना गरिन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान