सम्मेलनबारेमा

एसिया महादेशमा परम्परागत संचार यथार्थ रुपमा पूर्ण प्रतिविम्बित भएको पाइँदैन। जे भए पनि विश्वमा फैलिएको पुनर्संरचना र परिवर्तनले यो क्षेत्रलाई पनि प्रभाव पार्दै आएको छ। फलतः परम्परागत पत्रकारिता परिवर्तित र विकसित हुँदै एसियाली समुदायको लक्ष्यप्राप्तिका लागि सहकार्य गर्दै आएको छ। यस्तो अवस्थामा एसियाको भविष्य एसियाली संचारमाध्यमले उठाउने विषयसँग जोडिएको छ। एसियाली संचारमाध्यमले अन्तर्राष्ट्रिय समुदायलाई आफ्ना प्रवाहित सामग्री, विश्वको अवस्था निष्पक्षसँग प्रदर्शन, विस्तृत शैली र आपसी सहयोगमार्फत आफ्ना आवाज सुनाउँदै आएको छ।

पोआवो एसियाली मन्चको वार्षिक सम्मेलन 2017 को उपमन्चका रुपमा संचार शिखर गोलमेचमा दर्जन राष्ट्रहरुका बीसभन्दा बढी संचार नेताहरुलाई आमन्त्रण गरिएको छ। एसियाली संचार सहकार्यमा विवेक र ब्याहारिक ज्ञानको बाटोबाट नयाँ आशा सहित चीनले अगाडि सारेको एक पेटी एक मार्ग कार्यक्रममा ब्यापक छलफल हुँदैछ।

सम्मेलन गतिविधि
रमाइला फोटोहरु
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाल पोआउ मिडिया गोलमेच सम्मेलनमा
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाल पोआउ मिडिया गोलमेच सम्मेलनमा
पोआउ मिडिया गोलमेच सम्मेलन2017 आयोजित
पोआउ मिडिया गोलमेच सम्मेलन2017 आयोजित
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाल र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वाङ कङन्यान
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाल र चिनियाँ अन्तर्राष्ट्रिय रेडियोका निर्देशक वाङ कङन्यान
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाल पोआउ मिडिया गोलमेच सम्मेलनमा
नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष दाहाल पोआउ मिडिया गोलमेच सम्मेलनमा
पोआउ मिडिया गोलमेच सम्मेलन 2017 आयोजित
पोआउ मिडिया गोलमेच सम्मेलन 2017 आयोजित

सम्मेलनमा सहभागि अतिथिहरु

वाङ कङनियान
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो र चिनियाँ अन्तर्राष्ट्रिय प्रसारण संजाल
सभापति & प्रधानसम्पादक
बयर्सइखान बिदर
मङ्गोलियन राष्ट्रिय प्रसारण
महानिर्देशक
चैवत वानिश्वत्तन
थाइ चिनियाँ पत्रकार संघ
सभापति
क वै
चाइना फर्च्युन मेडिया ग्रुप
अध्यक्ष
हान उडक
कोरिया जुङआङ इल्बो
निर्देशक, चिनियाँ अध्ययन संस्थान
इभान पोल्याकोभ
रेडियो साइबेरिया रुस
अध्यक्ष
जेम्स सु
पूर्वी ग्लोबल च्यानल १
सभापति
जसोन कोङ
ग्लोबल होम सपिङ
सभापति
कातो यासुसी
टोकियो अन्तर्राष्ट्रिय समाचार ब्युरो
संस्थान योजना समिति सदस्य
केम गुनवध
कम्बोडिया राष्ट्रिय टेलिभिजन
महानिर्देशक
खुर्सिद अहमत मलिक
पाकिस्तान प्रसारण संस्था
कार्यक्रम निर्देशक
खङ तमिङ
हाइनान प्रसारण स्टेसन
महानिर्देशक
लइर्टे रोमोली
ब्राजिल संचार कम्पनी
सभापति
महेशराज दाहाल
नेपाल टेलिभिजन
कार्यकारी अध्यक्ष
मा ली
टिन्सेन्ट डट कम
उपप्रधान सम्पादक
श्रीमती मारिया इलिजावेथ रेमन्ड
फिलिपिनी प्रसारण सेवा
कार्यवाहक प्रमुख, समाचार तथा जनसम्बन्ध विभाग
मारियो भाउ
इल्सिन्ता रेडियो इन्डोनेसिया
शाखा प्रबन्धक
मसुद मलिक
एसोसिएटेड प्रेस पाकिस्तान
प्रबन्ध निर्देशक
स्टेला हु
एनजेटसी संचार समूह लिमिटेड
प्रमुख कार्यकारी
वाङ फाङख्याई
चाइन डट कम
सभापति
सु यिलोङ
थोउथिआओ टुडे
उपप्रधान सम्पादक
मिस याङ यानछिङ
यिछाइ समाचारपत्र
उपप्रधान सम्पादक
युकसेल मनसुर किलिन्क
योन रेडियो टर्की
महानिर्देशक