中文
More∨

सम्मेलनबारेमा

जटिल तथा विविधताले भरिएको एशियामा प्रविधिले सञ्चार माध्यमको पुनः व्यवस्थापन गर्दै समाजलाई परिवर्तन गरिरहेको छ। नयाँ मिडिया युगको अवधिमा सञ्चार माध्यम क्रान्तिमा कसरी अस्तित्व राख्नेछन्? सभ्यता तथा विचारधाराबीचको अन्तर्विरोधलाई मुखरित गर्दै सञ्चार माध्यमहरुले कसरी चुनौतीको सामना र भिन्न सभ्यताबीचको समझदारी तथा विश्वासलाई प्रवर्द्धन गर्ने छ त?

“एशियाली पोआउ मञ्चको वार्षिक सम्मेलन,2016”को शाखा मञ्चको रुपमा मिडिया लिडरसीप गोलमेच सम्मेलनले सारा विश्वका बीसभन्दा बढी सञ्चार माध्यमका नेताहरुलाई आमन्त्रित गरेको छ। एक पेटी एक मार्ग भन्ने पृष्ठभूमिमा एशियाली सञ्चार माध्यमबीचको सहयोगका सामु देखिने नयाँ अवसरबारे संयुक्त छलफल गर्नु यस सम्मेलनको मुख्य लक्ष्य रहेको छ।

सम्मेलनमा सहभागि अतिथिहरु

श्री वाङ्ग गङ्ग न्यआन
चिनियाँ अन्तर्राष्ट्रिय रेडियो
अध्यक्ष
श्री वाहयु अधितामा
एल्सिन्ता रेडियो, इण्डोनेशिया
महानिर्देशक
श्री बायासर्सिहान बिदेर
मङ्गोलिया नेश्नल ब्रोडकास्टिङ्ग
महानिर्देशक
श्री दीपकमणि धिताल
नेपाल टेलिभिजन
महानिर्देशक
श्री केम गुनावाध
महानिर्देशन कम्बोडिया राष्ट्रिय टेलिभिजन
श्री होङ् किसुब
प्रवन्ध निर्देशक, केबीएस
श्री महमुद ख्माह
अध्यक्ष, इजिप्ट स्याटलाइट च्यानल-1
श्री युकसेल मन्सुर किलिन्क
महानिर्देशक, योन रेडियो, टर्की
श्री कातो यासुशी
प्रधान सम्पादक, क्योदो समाचार
श्री लिउ चाङ्गल
बाह्रौं चिनियाँ जनकाङ्ग्रेस स्थायी समिति सदस्य, अध्यक्ष तथा सीईओ, फिनिक्स स्याटलाईन टेलिभिजन होल्डिङ् लिमिटेड
हान उ डक
दक्षिण कोरिया केन्द्रीय दैनिक चिनियाँ संस्थाका निर्देशक
श्री विजेन्द्र कुमार सिंह
वैदेशिक मामिला प्रमुख, सहारा टेलिभिजन
श्री दौवाङ् चिथ साभात्बौन्य
प्रधान सम्पादक, पासाक्सन समाचार पत्र, लाओस
श्री नारायानन वेंकेट सुव्रमनियन
निर्देशक योजना तथा विकास, इण्डिया न्यू जेनेरेशन मिडिया प्रालि।
श्री तेरुओ सुनेदा
कार्यकारी निर्देशक, द मैनिची समाचारपत्र ग्रुप होल्डिङ्स्
श्री एकेएम नेसारउद्दीन
महानिर्देशक, बङ्गलादेश बेतार
श्री वाङ्ग फाङ्गह्वाइ
अध्यक्ष, चाइना डट कम
श्री यिन च्येयु
प्रधान सम्पादक, हाइनान ब्रोडकास्टिङ् ग्रुप

रमाइला फोटोहरु

नेपाल टेलिभिजनका निर्देशक दीपकमणि धितालद्वारा गोलमेच सम्मेलनलाई सम्बोधन
नेपाल टेलिभिजनका निर्देशक दीपकमणि धितालद्वारा गोलमेच सम्मेलनलाई सम्बोधन
नेपाल टेलिभिजनका महानिर्देशक दीपकमणि धिताल पोआउमा एशियाली सत्र्चार माध्यमका नेता मञ्चमा सहभागी
नेपाल टेलिभिजनका महानिर्देशक दीपकमणि धिताल पोआउमा एशियाली सत्र्चार माध्यमका नेता मञ्चमा सहभागी
नेपाल टेलिभिजनका महानिर्देशक दीपकमणि धिताल
नेपाल टेलिभिजनका महानिर्देशक दीपकमणि धिताल

सम्मेलन गतिविधि