तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

ह पै प्रान्तीय युङ छिङ जिल्लामा राजहाँसपालनद्वारा गरिबीबाट मुक्त

2019-12-09 19:23:05

चीनको ह पै प्रान्तीय युङ छिङ जिल्लाको हौ यी बस्ती ली फङ स्यान गाउँका स्थानीय किसानहरूले राज-हाँसको पालन गरेका छन्। निजी कम्पनी, सहकारी संघ र किसानको सहयोग तरिकाबाट राज-हाँस पालन व्यवसायको विकास गरिएको छ। हरेक वर्षको आम्दानी एक करोड चिनियाँ युआनभन्द बढी भएको छ। जसबाट स्थानीय किसानहरू गरिबीबाट मुक्त भएका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान