तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

“भीर गाउँ”मा इस्पातको सिँढी

2019-11-29 08:47:58 CRI

आ थु ले अर गाउँ स छ्वान प्रान्तीय ल्याङ शान यी जातीय प्रशासनिक क्षेत्रको प्रसिद्ध “भीर गाउँ” हो। पहिले स्थानीय वासिन्दाले लहरोद्वारा बनाइएको सिँढीबाट भीर पार गर्दथ्ये। सन् 2016 को अन्त्यमा लहराको सिँढीको सट्टामा इस्पातको सिँढी जडान गरिएको थियो। अहिले गाउँको यातायात सुध्रिएको छ। त्यसपछि आ थु ले अर गाउँले फोर जी इन्टर्नेट संचालन गरेर पर्यटन व्यवसायको विकास गर्न थालेका छ। स्थानीय वासिन्दाको जीवन अझै राम्रो हुँदै आएको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान