नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

बेइजिङको हुथोङ

2019-11-26 14:57:58

बेइजिङको केन्द्र भागमा हुथोङ क्षेत्र रहेको छ। पुरानो गल्लीलाई हुथोङ भनिन्छ। यहाँ पुराना र दुई तलेसम्मका घरहरु हुन्छन्। हुथोङमा परम्परागत चिनियाँ संस्कृतिका केही अनुपम चलन देख्न पाइन्छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान