तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

लङु छुआन मन्दिर

2019-10-30 15:50:11

लङु छुआन मन्दिर

 नेपाल जस्तै चीनमा पनि थुप्रै मन्दिरहरु छन्। लङु छुआन नामक मन्दिर यसमध्यको एक हो । लङु छुआन मन्दिर उत्तर पश्चिम पैचिङमा रहेको छ। यसमध्ये एउटा प्रसिद्ध र रमाइलो कार्टुन विक्षु पनि यहाँ छ। यसको नाम स्यान अ हो। स्यान अले बुद्धको बारेको कथा बाचन गरेको विश्वास गरिन्छ।


पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान