तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

पैचिङको युङ ह कङ मन्दिर

2019-10-29 16:06:35

पैचिङ एउटा ऐतिहासिक शहर हो। यहाँ धेरै पुराना मन्दिरहरु छन्। उदाहरणका लागि पैचिङको उत्तरी भागमा रहेको लुङ छआन मन्दिर, पश्चिमी भागको थान च मन्दिर र दक्षिणमा रहेको पाई था मन्दिर। त्यसै गरी पैचिङको मध्यभागमा पनि केहि मन्दिरहरू छन्। तीमध्ये बौद्ध मन्दिर युङ ह कङ निकै प्रसिद्ध छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान