तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

च्याउबाट गरिब अवस्थाबाट मुक्त

2019-10-18 15:55:40

बितेका केही वर्षयता, स छ्वान प्रान्तीय कानच तिब्बती प्रिफेक्चर याच्याङ जिल्लामा ‘अग्र उद्यम + सहकारी + नमूना क्षेत्र' विकास मोडलको कार्यान्वयन भइरहेको छ। सो मोडलको आधारमा याच्याङ माछुताके च्याउ उद्योग पार्क छेउमा पर्ने नं.३१८को राष्ट्रिय राजमार्गमा र ड्रोनबाट सामान आयातनिर्यात नेटवर्कको सुविधा भएको क्षेत्रमा उक्त नमूना क्षेत्र स्थापित छ जसबाट २००० स्थानीय किसानहरूको आम्दानी बढ्नुका साथै उनीहरू गरिबी अवस्थाबाट मुक्त पनि भएका छन्।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान