तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

अदुवा उत्पादन

2019-10-15 15:11:12

हालै हपै प्रान्तीय थाङशान शहरको शानवाङचाइ गाँउका किसानहरू अदुवा भित्र्याउन व्यस्त छन्। बितेका केही वर्षयता स्थानीय सरकारले सहकारी जोड किसान मोडल संचालन तथा व्यवस्थापन गरी अदुवा खेतीको विस्तार गरिरहेको छ जसबाट स्थानीय किसानहरू लाभान्वित भएका छन्। जानकारी अनुसार, सो क्षेत्रमा अदुवा खेतीको कूल क्षेत्रफल २५३३ हेक्टर पुगेको छ र ३००० जना स्थानीय किसानहरूको आम्दानी वृद्धि भएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान