नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

फूलको शहर - युननान ता ली

2019-10-10 16:04:53

ता ली शहर चीनको युननान प्रान्तमा पर्दछ। युननान चीनको दक्षिण भागमा रहेको कारण त्यहाँको वायु सधै न्यानो रहने गर्दछ। त्यसैले युननानका धेरै स्थानमा वर्षभरि नै धेरै फूल फुल्ने गर्दछन्।  

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान