नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

तिब्बत स्वायत्त प्रदेशको ना छ्यु शहरको सा फू हिमाल

2019-08-26 11:04:37

    सा फू हिमाल तिब्बत स्वायत्त प्रदेशको ना छ्यु शहरको पि रु जिल्लाको याङ स्यौ गाउँ क्षेत्रमा पर्छ। सा फू हिमालको दृष्य अति नै सुन्दर छ। पहिले यातायातको असुविधाको कारण थोरै मानिसहरू मात्र यो ठाउँ घुम्नजान्थे। हाल, केहि वर्षदेखि स्थानीय सरकारले पर्यटन क्षेत्रको विकास गरिरहेको छ र सा फू हिमाल बिस्तारै पर्यटकहरुको नयाँ आकर्षण बन्न पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान