नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

रातो नासपातिबाट हपै प्रान्तका किसान समृद्ध हुँदै

2019-08-25 16:28:13

हाल हपै प्रान्तीय हङश्वि शहर ऊयी जिल्लामा पहिलोपटक रातो नासपातिको प्रचुर फसल भित्र्याइएको छ। ऊयी जिल्लाको निर्देशन र सहयोगमा स्थानीय किसानहरूले विशेषतायुक्त फलफुल वनको विकास गरेका छन्। सन् 2015 देखि ऊ यी जिल्लाले उच्च गुणस्तरीय रातो नासपातिको खेती थालेको हो। हरेक मु मा रातो नासपातिको उत्पादन मात्रा 2 हजार 5 सय केजी पुगेको छ। साथै पूरै जिल्लामा रातो नासपातिको रोपण क्षेत्रफल 42 हजार मु भएको छ। यो स्थानीय किसानका लागि आम्दानी बढाउने महत्वपूर्ण मञ्च बनेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान