नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेश

2019-08-23 15:37:21

सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेशको छोटकरी नाउँ “सिन च्याङ” हो। त्यो चीनको उत्तर-पश्चिमी भागमा पर्दछ र यूरोप तथा एशिया महाद्बीपको केन्द्रमा अवस्थित छ। सिन च्याङ युगुर जातीय स्वायत्त प्रदेश चीनमा क्षेत्रफलका हिसाबले सबैभन्दा ठूलो प्रान्तस्तरीय शासन क्षेत्र हो। त्यहाँ हान, युगुर, कजाक, ह्वी, मंगोललगायत 46 जाति बस्छन्। सन् 2018 सम्म त्यहाँको जनसंख्या लगभग 2 करोड 48 लाख 67 हजार 6 सय पुगेको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान