नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

अंगुरबाट धनी बन्ने काइदा

2019-08-21 15:08:04

हपै प्रान्तीय योङछिङ जिल्लाको पिङच्याउ गाउँ अंगुरको व्यावसायिक गाउँ मानिन्छ। बितेका केही वर्षयता, अंगुर खेतीको क्षेत्रफल विस्तार तथा रोपाइँको व्यवस्थापनको प्रवर्द्धन भएकोले अंगुर खेती नै स्थानीय किसानहरू धनी बन्ने महत्वपूर्ण तरिका बनेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान