हपै प्रान्तीय योङछिङ जिल्लाको पिङच्याउ गाउँ अंगुरको व्यावसायिक गाउँ मानिन्छ। बितेका केही वर्षयता, अंगुर खेतीको क्षेत्रफल विस्तार तथा रोपाइँको व्यवस्थापनको प्रवर्द्धन भएकोले अंगुर खेती नै स्थानीय किसानहरू धनी बन्ने महत्वपूर्ण तरिका बनेको छ।