अगस्ट १६ तारिख स्वचालित क्यामेरा जडित विमानद्वारा ल्हासा-लिनची राजमार्ग वरिपरिको दृश्य खिचिएको छ।
शरद ऋतुको आरम्भमा, तिब्बत ल्हासा-लिनची राजमार्ग वरिपरिका नदी, गाउँ, खेतीले भरिएका जमिनको सुन्दर दृश्यले सबैको मन हर्ने गर्छ।