नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

ह पै प्रान्तीय चाउ छ्याङ जिल्लाको ग्रामीण राजमार्गबाट ग्रामीण विकास

2019-08-16 09:18:20 CRI

हालैका वर्षहरूयता ह पै प्रान्तीय चाउ छ्याङ जिल्लाले “ग्रामीण सडकको निर्माण, व्यवस्थापन, संरक्षण, र सञ्चालन” अनुसार ग्रामीण राजमार्गको निर्माण र संरक्षणलाई सक्रियताका साथ अगाडि बढाएको छ। हाल चाउ छ्याङको राजमार्गको कुल लम्बाइ १७५८ किलोमिटर पुगेको छ। त्यहाँको राजमार्गले वासिन्दाको जीवनमा सुविधा ल्याएको छ। कृषि उपजलाई बाहिर बिक्री गर्नका साथै ग्रामीण विकासको पाइलामा गति प्रदान गरेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान