केही वर्षयता कान सु प्रान्तिय तिब्बती जातीय प्रिफेक्चरले अल्पसंख्यक जातीय संस्कृति तथा विशेषतायुक्त पर्यावरणीय स्रोतको प्रयोग गरेर पर्यटन उद्योगको विकास गरेको छ। त्यहाँ सयभन्दा बढी तिब्बती विशेषतायुक्त पर्यटन गाउँको स्थापना भएको छ। स्थानीय किसान तथा पशुपालकहरू गाउँ पर्यटनद्वारा समृद्ध साथै“हरित”धनी भएका छन्।
तस्वीरमा कान सु प्रान्तिय तिब्बती जातीय प्रिफेक्चर लुछ्यु जिल्ला गाहाइ बस्ती गास्यु गाउँस्थित पाल दृश्य क्षेत्रको अतिथि कक्षमा सफाइ मजदुर सफा गरिरहेको छ।