नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

चीनको हाई नान प्रान्तद्वारा 59 वटा मुलुकका लागि भिसा निशुल्क

2019-08-07 16:29:28

मै एक तारिखदेखि चीनको हाई नान प्रान्तले अमेरिका, बेलायत, जापान लगायत 59 वटा मुलुकका नागरिकहरुका लागि भिसा निशुल्क गर्ने भएको छ। उक्त मुलुकका नागरिकहरुले हाई नान प्रान्तमा तीस दिनसम्म बिना भिसा भ्रमण गर्नसक्ने छन्।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान