नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

गर्मीमा च्याङ सीको ड्रिफ्ट धेरै चर्चित

2019-08-05 10:30:20

    चर्को गर्मीको यस अवधिमा च्याङ सी प्रान्तीय ऊ युआन जिल्लाले सुरू गरेको डुङ्गा कार्यक्रममा सर्वसाधारण निकै आकर्षित भएका छन्। सुन्दर दृश्य, स्वच्छ पानी, र डुङ्गा चढी आनन्द तथा रमाइलो गर्न पाइएकाले उक्त क्षेत्र हाल पूर्वी चीनको सबैभन्दा चर्चित क्षेत्र बनेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान