नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

अंगुर खेतीको आकर्षण

2019-08-03 14:39:51

अगष्ट महिना 2 तारिखदेखि चिनियाँ आनह्वी प्रान्तको ह फैस्थित ता स्यु बस्तीमा सत्रौं अंगुर सांस्कृतिक था पर्यटन महोत्सव सुरू भएको छ।

प्राप्त जानकारीअनुसार, ता स्यु बस्तीमा अंगुर खेती गर्ने लगभग एक हजार दुई सय परिवारले एक लाख दस हजार मु अर्थात सात सय ३३ हेक्टरमा अंगुरको खेती गरेका छन्। हरेक वर्ष त्यहाँ घुम्ने पर्यटकको संख्या १२ लाख भन्दा बढी हुने गर्दछ। हाल पर्यटन ता स्यु बस्तीको मुख्य उद्योग-व्यवसाय बनेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान