नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

शाङहाइमा विश्वको सबैभन्दा ठूलो ३ डी. पुल

2019-01-15 09:14:26

जनवरी १२ तारिख ३ डी. प्रिन्टरबाट छापिएको विश्वकै सबैभन्दा ठूलो ३ डी. पुल शाङहाइको एक विज्ञान पार्कमा प्रयोगमा ल्याइएको छ। यस पैदल यात्री पुलको सम्पूर्ण सिमेन्टी भागहरूको प्रिन्टिङमा २ वटा ३ डी प्रिन्टरले ४५० घण्टा लगाएको थियो। साथै यस किसिमको पुल निर्माणको खर्च सामान्य निर्माण तरिकाको तुलनामा २ तिहाइ मात्रै भएको छ। यस पुलको डिजाइनर टोलीले भविष्यमा यसै ३ डी. प्रणालीको प्रयोग गरी घर बनाउने योजना पनि गरेको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान