नेपाली भाषा
तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

उरूमुछीको रङ्गीन बत्तीमा पर्यटकहरू आकर्षित

2019-01-12 14:49:08

उरूमुछीको रङ्गीन बत्तीमा पर्यटकहरू आकर्षित

चीनको परम्परागत सबभन्दा ठूलो महोत्सव वसन्त चाड नजिकिंदै गरेको उपलक्ष्यमा चीनको सिनच्याङ्ग युगुर स्वायत्त प्रदेशको सदरमुकाम उरूमुछी सहरमा वसन्त चाड मनाउन बत्तीहरू प्रदर्शनी आयोजित भएको छ।

उरूमुछीको रङ्गीन बत्तीमा पर्यटकहरू आकर्षित

यी रङ्गीन र विविध शैलीका बत्तीले धेरै पर्यटकलाई आकर्षित गरेको छ।

उरूमुछीको रङ्गीन बत्तीमा पर्यटकहरू आकर्षित

यस पटकको वसन्त चाड बत्ती प्रदर्शनीमा साठीभन्दा बढी किसिमका बत्तीहरू प्रदर्शन गरिएको छ।

पात्रो

हामीलाई साथ दिनुहोस्

समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान