तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

नयाँ वर्षमा व्यस्त फूलबजार

2018-12-31 14:35:43 CRI

नयाँ वर्षको पहिलो दिन अर्थात् युआन तान आउनलागेको छ। ह पै प्रान्तीय युङ छिङ जिल्लाको फूलबजार निकै व्यस्त छ। पछिल्ला वर्षहरूमा युङ छिङ जिल्लाले फूल व्यवसायको विकास गरेको र कुल क्षेत्रफल तीस हजार वर्गमिटर बराबरको फूलबजारको निर्माण गरेको छ। यो फूलबजारमा जम्मा दुई सय वटा फूल उद्योग-व्यवसाय छन्। युङ छिङ जिल्लाको फूलको वार्षिक उत्पादन रकम दश करोड चिनियाँ युआन पुगेको छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान