तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

१०० मेगावाटको नुनको सोलार थर्मल विद्युत केन्द्र

2018-12-28 15:34:38

  १०० मेगावाटको गालिएको नुनको सोलार थर्मल विद्युत केन्द्रको निर्माण कार्य डिसेम्बर २७ तारिख चिनियाँ कान्सु प्रान्तीय तुन ह्वाङ शहरमा सम्पन्न भएको छ। यो चीनको सबैभन्दा ठूलो र ताप अवशोषण टावर हो साथै सबैभन्दा अग्लो स्थानमा रहेको छ भने यस केन्द्रबाट दिनभरिमा 100 मेगावाटको बिजुली उत्पादन हुन्छ।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान