तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

थाइहाङ पर्वतलाई सुरुङले छिचोल्यो

2018-12-27 11:28:29

थाइहाङ पर्वत चीनको पूर्वी भागको महत्त्वपूर्ण पर्वत र भौगोलिक सीमा हो। ह नान प्रान्त र वल्लो शान सी प्रान्तबीच तिव्रगतिको राजमार्ग निर्माण गर्नका लागि डिसेम्बर २६ तारिक थाइहाङ पर्वतलाई सुरुङमार्गले छिचोलेको छ। यो तिव्र गतिको राजमार्ग सन् २०१९ सम्म सञ्चालनमा आउने योजना छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान