तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

हिमपातमा पनि ल्हासा-लिन्ची रेलमार्गको निर्माणकार्य जारी

2018-12-27 09:19:22

हालै तिब्बतको ल्हासा वरिपरिको ठूलो क्षेत्रमा हिमपात भएकाले सछ्वान-ल्हासा रेलमार्गको ल्हासा-लिन्ची भाग अन्तर्गत कुन्गा जिल्लामा पर्ने निर्माणधिन स्थलमा तापक्रम ठूलो परिमाणमा तल झरेको छ। धेरै जाडोमा पनि कामदारहरूले लिग ओछ्याउने काम जारी राखेका छन्।

ल्हासा-लिन्ची रेलमार्गमा ४७ वटा सुरूङ्मार्ग निर्माण हुने छन्। संचालनमा आएपछि यसको लम्बाइ ४३५.४८ किलोमिटर हुने छ। यो नै तिब्बतबाट अन्यत्र ढुवानी गर्ने मुख्य बाटोको महत्वपूर्ण भाग हो र संचालनमा आएपछि यही रूट वरिपरिको पर्यटनको विकास हुने विश्वास गरिएको छ।



समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान