तपाईँको वर्तमानस्थान:नेपाली भाषा > फोटो ग्यालरी > दृष्यावली > विस्तृत विषय

कृषि सहकारीमार्फत गाउँको विकास

2018-12-27 08:53:39 CRI

केही वर्षयता ह पै प्रान्तीय थाङ शान शहरको फङ र्‍वन क्षेत्रले कृषि सहकारी अगाडि बढाएको छ। हाल फङ र्‍वन क्षेत्रले सागसब्जी, फलफूल, पशुपालन लगायतका छ सयवटा सहकारी स्थापना गरेको छ। यी सहकारीमार्फत करीब चालीस हजार किसानले फाइदा लिएका छन्।


समाचारहरु:
सबैभन्दा पछिल्लो सूचना नेपालका समाचार अन्य समाचार
फोटो ग्यालरी:
दृष्यावली अनुहार सँस्कृति आदान-प्रदान